हवाई टिकट खरिदमा आईएमई पेको ‘दसैँको झट्का’ अफर – Nepal Press

हवाई टिकट खरिदमा आईएमई पेको ‘दसैँको झट्का’ अफर

काठमाडौं । आईएमई पेले ‘दसैँको झट्का’ मार्फत हवाई टिकटमा ५० प्रतिशतसम्म क्याब्याक अफर सार्वजनिक गरेको छ ।

यो अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ । स्किमअन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० सम्म क्यासब्याक पाइनेछ ।

क्यास व्याकको सीमा २००० सम्म रहेको साथै पहिलो १०० खरिदकर्ताका लागि मात्र लागू हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर