अस्ट्रेलियन ओपन टेनिस – Nepal Press
अस्ट्रेलियन ओपन टेनिस

कोको गौफ अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन्, स्भिटोलिना तेस्रो चरणमा

काठमाडौं । अमेरिकी युवा खेलाडी कोको गौफ अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन् । गत वर्ष चौथो चरणसम्म पुगेकी गौफ बिहीबार पाँचौँ बरियताकी एलिना स्भिटोलिनासँग ६-४, ६-३ को सोझो सेटमा पराजित हुँदै सिजनको पहिलो ग्रान्डस्लामबाट बाहिरिएकी हुन् । पहिलो चरणमा स्विस खेलाडी जिल टेइचम्यानलाई ६-३, ६-२ को नतिजामा...