अविश्वासको प्रस्ताव – Nepal Press
अविश्वासको प्रस्ताव

लुम्बिनीको अविश्वास प्रस्तावविरुद्ध एमाले सर्वोच्चमा, भोलि पेशी

रूपन्देही । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्ता पक्ष एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च...