अलैँची – Nepal Press
अलैँची

किसानलाई तिहारमा अलैँची भित्र्याउन चटारो

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उहाँ अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएको छ । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र...