अर्घाखाँची सिमेन्ट – Nepal Press
अर्घाखाँची सिमेन्ट

अर्घाखाँची सिमेन्ट उद्योगद्वारा स्वास्थ्य चौकी निर्माण

रुपन्देही । अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लगानी गरेर रुपन्देहीको सियारी गाउँपालिका-२, मैनहियामा स्वास्थ्य चौकी निर्माण गरिदिएको छ । उद्योग आफैंले ४ महिनामा निर्माण गरेको सो स्वास्थ्य चौकी भवन बुधबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको...