अमित श्रेष्ठ – Nepal Press
अमित श्रेष्ठ

काठमाडौंका लागि अमितको अर्धशतक !

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको काठमाडौं किङ्ग्स–११ का लागि अमित श्रेष्ठले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा वान् डाउनमा क्रिजमा उत्रिएका अमिले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् । तेस्रो ओभरमा १६ रन जोडेर दुवै...