अफवाह फैलाइएको – Nepal Press
अफवाह फैलाइएको

प्रधानमन्त्रीले न्यायाधीश भेटेको अफवाह फैलाइएकोमा सर्बोच्चको चेतावनी

सर्बोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोलकल्पित भन्दै खेद व्यक्त गरेको छ ।