अन्नपूर्ण संरक्षण क्षेत्र – Nepal Press
अन्नपूर्ण संरक्षण क्षेत्र

अन्नपूर्ण संरक्षण क्षेत्र समुदायलाई नै सुम्पन विज्ञको सुझाव

पोखरा । नेपाल प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्ने र निश्चित समयपछि समुदायलाई हस्तान्तरण गर्ने उद्धेश्यसहित अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) २०४३ सालदेखि सञ्चालनमा आयो । सुरुआती दिनमा कास्कीको घान्द्रुकबाट सुरु भएको उक्त संरक्षण क्षेत्र अहिले विभिन्न ५ जिल्लामा फैलिएर नेपालकै सबैभन्दा ठूलो संरक्षण क्षेत्र बन्न पुगेको छ । कास्की, लमजुङ,...