अनु शाह – Nepal Press
अनु शाह

सिउँदोमा सिन्दूर लगाएकी अनुलाई प्रश्न : सविनसँग विहे भएकै हो ?

काठमाडौं । अभिनेत्री अनु शाह फिल्मभन्दा निजी जीवनले चर्चित छिन् । लामो समयदेखि उनी को-स्टार सविन श्रेष्ठसँग अफेयरमा छिन् । यो जोडीले अफेयरलाई सार्वजनिकरुपमा नस्वीकारे पनि मायालाई भने लुकाउन सकेको छैन । उनीहरुबीचको निकटता प्रशंसकदेखि फिल्म उद्योग सबैलाई थाहा भएको कुरा हो । अनुले गर्धनमा सविनको नामको ट्याटु पनि...