अनिल झा – Nepal Press
अनिल झा

प्रचण्डलाई अनिल झाको प्रश्न- संविधानमा खोइ त मधेश आन्दोलनको उपलब्धी ? (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले माओवादी र मधेश आन्दोलनको बाटो फरक भए पनि लक्ष्य एउटै भएको बताएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै झाले माओवादी नेताहरू ज्यान दिन तयार भएका एजेण्डा अझै पूरा नभएको बताए । ‘माओवादीले सशस्त्र युद्धको बाटो लियो । हामीले...