अनलाइनबाट पुन: श्रम स्वीकृति – Nepal Press
अनलाइनबाट पुन: श्रम स्वीकृति

भाेलिदेखि श्रम स्वीकृति लगायतका काम अनलाइनबाट मात्र हुने

काठमाडौँ । सरकारले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भै लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र पूनः श्रम स्वीकृति दिन बन्द गरेकाे छ ।  वैदेशिक रोजगार विभागले मातहतका कार्यालयबाट भौतिक रुपमा उपस्थित भएर दिइरहेकाे सेवा स्थगित गर्ने  तर अनलाइनबाट भने श्रम स्वीकृति...