अग्निप्रसाद सापकोटा – Nepal Press
अग्निप्रसाद सापकोटा

आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु: सभामुख सापकोटा (भिडिओ)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।  मंगलबार १५ औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।...