अखिल नेपाल किसान संघ – Nepal Press
अखिल नेपाल किसान संघ

माधव पक्षले बोलायो किसान भेला, बामदेव पनि सहभागी हुने दाबी

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले किसान महासंघको भेला बोलाएको छ । शुक्रबार अखिल नेपाल किसान महासंघको भेला तय गरिएको भन्दै केन्द्रीय सदस्य बलराम बास्कोटाले भेलामा महासंघका अध्यक्ष बामदेव गौतम पनि सहभागी हुने जानकारी दिए । सर्वोच्चको आदेशसँगै ब्युँतिएको नेकपा एमालेको असन्तुष्ट समूहले आफ्नो पक्षको एकपछि अर्को भेला...