माधव पक्षले बोलायो किसान भेला, बामदेव पनि सहभागी हुने दाबी – Nepal Press

माधव पक्षले बोलायो किसान भेला, बामदेव पनि सहभागी हुने दाबी

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले किसान महासंघको भेला बोलाएको छ ।

शुक्रबार अखिल नेपाल किसान महासंघको भेला तय गरिएको भन्दै केन्द्रीय सदस्य बलराम बास्कोटाले भेलामा महासंघका अध्यक्ष बामदेव गौतम पनि सहभागी हुने जानकारी दिए ।

सर्वोच्चको आदेशसँगै ब्युँतिएको नेकपा एमालेको असन्तुष्ट समूहले आफ्नो पक्षको एकपछि अर्को भेला गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर