स्थायी कमिटी बैठक – Nepal Press
स्थायी कमिटी बैठक

स्थायी कमिटी बैठकमा नेपाल पक्षका वार्ताकार पनि जाँदै, पाण्डे भन्छन्- हामी कुरा गर्छौं

नेकपा एमालेको स्थायी कमिटी बैठकमा वार्ता टोलीले सहमति जुटाएको १० बुँदे सम्झौतामाथि छलफल हुन लागेका बेला माधव नेपाल पक्षका नेताहरु पनि बैठकमा उपस्थित हुने भएका छन् ।