स्थायी कमिटी बैठक – Page 2 – Nepal Press
स्थायी कमिटी बैठक

नेकपा स्थायी कमिटीमा अध्यक्ष ओलीको प्रतीक्षा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । अध्यक्ष ओली नआएका कारण बैठक सुरु नभएको हो । बैठकमा सहभागी हुन पुगेका स्थायी कमिटी सदस्यहरु अध्यक्ष ओलीको प्रतीक्षामा छन् । स्थायी कमिटी बैठक यसअघि बुधबार दिउँसो एक बजेका लागि तोकिएको थियो ।...