विवेकशील साझा पार्टी – Nepal Press
विवेकशील साझा पार्टी

रवीन्द्र मिश्रले मोलेको जोखिम र खोस्रेको अवसर

सामाजिक सञ्जालमा विभिन्न दलनिकट कार्यकर्ता र बुद्धिजिवीको उफ्राई हेर्दा नै अनुभूत हुन्छ कि नेपालको ‘अग्रगमन’ कति कमजोर जगमा खडा भएको रहेछ । अन्यथा संसदमा राष्ट्रिय दलको मान्यतासमेत नपाएको एउटा सानो पार्टीका अध्यक्षले व्यक्तिगत स्तरमा अघि सारेको प्रस्तावसँग यत्ति आत्तिनुपर्ने थिएन ।