माइतीघरमा जुत्ता झुण्ड्याएर विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

माइतीघरमा जुत्ता झुण्ड्याएर विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा विघटन र संवैधानिक परिषदका निकायका पदाधिकारीको नियुक्ति असंवैधानिक भन्दै विवेकशील साझा पार्टीले सोमवार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा फरक शैलीमा विवेकशील साझाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनीहरूले ‘विधि विधान नकुल्च’ भन्दै जुत्ता झुण्ड्याएर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *