विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक – Nepal Press

विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाठकलाई प्रवक्तामा चयन गरिएको जानकारी दिएका छन् ।

पाठक गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर