विवेकशील साझा पार्टी – Nepal Press
विवेकशील साझा पार्टी

विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरू गर्ने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यही पुस २७ मा कञ्चनपुरबाट यात्रा सुरू गरिने र माघ १६ गते शहीद दिवसको दिन झापामा अन्त्य हुने प्रवक्ता शरदराज पाठकले बताए । जातीय, क्षेत्रीय तथा धार्मिक...