न्यायपालिकामाथि हस्तक्षेप रोक्न माग गर्दै विवेकशील साझाको प्रदर्शन – Nepal Press

न्यायपालिकामाथि हस्तक्षेप रोक्न माग गर्दै विवेकशील साझाको प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवादलाई लिएर सडकमा पनि प्रदर्शन हुन थालेको छ । यसैक्रममा विवेकशील साझा पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ ।

विवेकशील साझाका कार्यकर्ताले न्यायालयमाथिको हस्तक्षेप बढेको भन्दै नेताहरूलाई खबरदारी गरेका छन् । प्रदर्शनकारीले प्रधानन्यायाधीशलाई राजीनामा गर्न सुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर