लकडाउन – Nepal Press
लकडाउन

कोरोना फैलिन थालेपछि जापानका थप ८ प्रान्तमा आपतकाल, संवेदनशील क्षेत्र पनि थपिँदै

टोकियो । कोरोना भाइरसको नयाँ संस्करण डेल्टाको संक्रमण द्रूत गतिमा फैलन थालेको भन्दै जापान थप ८ प्रान्त (प्रिफेक्चर) आपतकाल घोषणा गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । टोकियो, ओसाका लगायतका १३ क्षेत्रमा यसअघिनै आपतकाल घोषणा गरेको जापानले होक्काइडो, मियागी, गिफु, आइची, मीए, शिगा, ओकायामा र हिरोशिमा गरी थप ८...