दाङमा १७ देखि २५ गतेसम्म हप्ता लकडाउन हुने – Nepal Press

दाङमा १७ देखि २५ गतेसम्म हप्ता लकडाउन हुने

दाङ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङमा १७ गतेदेखि लकडाउन हुने भएको छ ।

सरोकारवाला संगको छलफल पश्चात् जिल्ला प्रशासन कार्यालयले आगामी १७ गतेदेखि २५ गतेसम्म पुर्णरूपमा लकडाउन गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले १७ देखि २५ गतेसम्म लकडाउन गर्ने र त्यसपछि अवस्था हेरेर थप कदम चाल्ने जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर