लकडाउन – Page 2 – Nepal Press
लकडाउन

बर्दियामा आजदेखि लकडाउन

रूपन्देही । साेमबारदेखि बर्दिया जिल्लामा पनि लकडाउन गरिने भएकाे छ । छिमेकी जिल्ला बाँकेमा काेराेना संक्रमण दर बढ्दै गएपछि बर्दिया लकडाउन गरिएको हाे । नेपालगन्ज उपमहानगरमा दोस्रो हप्ता थपसहित बाँकेमा एक साताका लागि ‘लकडाउन’ घोषणा भएसँगै बर्दियामा सोमबारदेखि लागू हुने गरी ‘लकडाउन’ घोषणा गरिएको छ । हरेक दिन कोरोना...