राजेन्द्र महतो – Nepal Press
राजेन्द्र महतो

राजेन्द्र महतोको दाबी- ओली सरकारले मधेशका माग सम्बोधन गर्न लाग्दा गडबड भयो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अहिले देशमा प्रधानमन्त्री कुर्सीको लडाई मात्र चलिरहेको बताएका छन् । मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आज बिहान एक कार्यक्रमको आयोजना गरी नेता महतोलाई सम्मान गरेको हो । सोही कार्यक्रममा नेता महतोले भने, ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री...