बजेट – Nepal Press
बजेट

विनियोजन विधेयक प्रतिनिधसभाबाट पारित, तर बजेट खर्च गर्न अझै केही दिन पर्खिनुपर्ने

भदौ ३० गतेसम्ममा सरकारले प्रतिस्थापन विधेयक संसदबाट पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था सृजना भयो र सरकार खर्च गर्न नसक्ने अवस्थमा पुगेको छ । आज प्रतिनिधिसभाले प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच विनियोजन विधेयक पारित गरेको भए पनि सरकारले तत्काल बजेट खर्च गर्न पाउने छैन ।

1 2 3