पत्रकार – Nepal Press
पत्रकार

मिडिया हाउसलाई प्रेस काउन्सिलको ध्यानाकर्षण- पत्रकारलाई कामबाट नहटाऊ

काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गरिने विज्ञप्तिमार्फत जनाएको छ । पत्रकारको समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित...