सुशासन प्रेस – Page 32 – Nepal Press
सुशासन प्रेस

१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय (सूचीसहित)

काठमाडौं । एक सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ । सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानुन व्यवसायी छन् ।