१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय (सूचीसहित) – Nepal Press

१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय (सूचीसहित)

काठमाडौं । एक सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ ।

सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानुन व्यवसायी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर