राजनीति – Page 149 – Nepal Press
राजनीति

नेकपा एसले भूकम्पपीडितको राहतका लागि २५ लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी ले भूकम्पपीडितका लागि २५ लाख रूपैयाँ राहत जम्मा गर्ने निर्णय गरेको छ । सोमबारको सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । बैठकले राजनीतिक नियुक्ति लिएकालाई १५ दिनको पारिश्रमिकबराबरको रकम पनि पार्टीमा जम्मा गर्न भनेको छ ।...