भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी – Nepal Press

भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । जाजरकोट भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

जारी बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहतको विषयमा छलफल हुने छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रमा पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर