नेपाल प्रेस – Page 254 – Nepal Press
नेपाल प्रेस

भेरी नदीमा खसेर एकजना बेपत्ता

सुर्खेत । जाजरकोटमा भेरी नदीमा खसेर एकजना बेपत्ता भएका छन् । भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका-७ पुन्माका अन्दाजी ४७ वर्षका नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका हुन् । शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कँदै गर्दा छेडागाड नगरपालिका-१३ गारातारामा रहेको सुर्खेत-छिन्चु-जाजरकोट सडक खण्डबाट खसेका थिए । उनको खोजी...