रंगीचंगी प्रकाश राखेर बिजुलीबजारकाे आर्कब्रिजमा थपियाे साैन्दर्य (तस्बिरहरू) – Nepal Press

रंगीचंगी प्रकाश राखेर बिजुलीबजारकाे आर्कब्रिजमा थपियाे साैन्दर्य (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको बिजुली बजारमा निर्मित आर्क ब्रिजलाई सौन्दर्य प्रदान गर्न झिलिमिली बत्ती जडान गरिएको छ ।

सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा झिलिमिली बत्ती जडान गरेको हो ।

यसअघि काठमाडौं महानगरले सोही क्षेत्रको सौन्दर्यीकरण बढाउन फूलहरू राखेको थियो ।

तस्बिरहरू: सुरज धामी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर