नेपाल प्रेस – Page 253 – Nepal Press
नेपाल प्रेस

सामाजिक सञ्जालले आत्महत्या गराउने भो, नियमन गर्ने नियमावली ल्याउँदैछौं : सञ्चारमन्त्री शर्मा (भिडिओ)

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउन लागेको बताएकी छन् । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सञ्चालनमा पशुपतिको जलहरी प्रकरणमा केपी ओलीलाई पुरै जिउभरी सुन लगाइदिएको र प्रधानमन्त्री भारतबाट फर्किँदा भैंसी चढाएको फोटोप्रति असन्तुष्टि जनाइन् । उनले भनिन्, ‘सामाजिक सञ्चालनको कारणले कतिपय सामान्य मान्छेहरु त...