डोल्पामा नेकपा एसका बुढा निर्वाचित
नेपाल प्रेस
२०७९ मंसिर ८ गते २०:४३
काठमाडौं । डोल्पामा नेकपा एकीकृत समाजवादी पार्टीका धनबहादुर बुढा निर्वाचित भएका छन् ।
गठबन्ध्न साझा उम्मेदवार बुढाले नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् ।
बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ५ हजार ४९८ मत पाए ।
प्रतिक्रिया
सम्बन्धित खवर