डोल्पामा नेकपा एसका बुढा निर्वाचित – Nepal Press

डोल्पामा नेकपा एसका बुढा निर्वाचित

काठमाडौं । डोल्पामा नेकपा एकीकृत समाजवादी पार्टीका धनबहादुर बुढा निर्वाचित भएका छन् ।

गठबन्ध्न साझा उम्मेदवार बुढाले नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् ।

बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ५ हजार ४९८ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर