काठमाडौंको मतगणना सकियो, अन्तिम वडामा कांग्रेसको जित – Nepal Press

काठमाडौंको मतगणना सकियो, अन्तिम वडामा कांग्रेसको जित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । अन्तिमपटक गणना सकिएको वडा नम्बर १४ मा नेपाली कांग्रेसले जित हासिल गर्यो ।

यस वडामा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मतका साथ विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ मत ल्याइन् । सुमन र रश्मीबीच ९६ मतको मतान्तर छ ।

यस वडाबाट मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर