उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ : एमाले महासचिव – Nepal Press

उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ : एमाले महासचिव

रुपन्देही । नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् ।

एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिव पोखरेलले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको र एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता देखाएको बताए ।

उनले रेशम चौधरीले गरेको जातीय राजनीति पनि सकिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर