सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकाले लिइन् शपथ – Nepal Press

सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकाले लिइन् शपथ

कैलाली । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर