पोखरामा एमालेको पकड भनिएको क्षेत्रमा गणना हुँदा गठबन्धनको अग्रता – Nepal Press

पोखरामा एमालेको पकड भनिएको क्षेत्रमा गणना हुँदा गठबन्धनको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेदवारले मतान्तर बढाएका छन् । १७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।

अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर