पोखरा – Nepal Press
पोखरा

पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत पाएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८३७६ र एमालेकी मन्जुदेवी गुरुङले ७८९६ प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म १९५६० मत गणना भएको छ ।