सुनको मूल्य प्रतितोला ६ रुपैयाँले घट्यो, कारोबार कतिमा ? – Nepal Press

सुनको मूल्य प्रतितोला ६ रुपैयाँले घट्यो, कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार प्रतितोला ९२ हजार ६ सय मूल्य रहेकोमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार निर्धारण कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर