राप्रपाले मनायो पृथ्वीजयन्ती, कमल थापा अनुपस्थित (तस्विरहरू) – Nepal Press

राप्रपाले मनायो पृथ्वीजयन्ती, कमल थापा अनुपस्थित (तस्विरहरू)

काठमाडौं । पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार मुलगेट अगाडी रहेको शालिकमा राष्ट्रपतिदेखि पूर्वराजासम्मले माल्यार्पण गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शाहको शालिकमा माल्यार्पण गरेर पृथ्वीजयन्ती मनाएको छ । राप्रपाका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेका थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता कार्यकर्ताहरुले सिंहदरबारको मुल गेटमा पुगेर उनको शालिकमा माल्यार्पण गरेका थिए ।

कमल थापाले भने पार्टीको कार्यक्रममा बहिस्कार गरेका थिए ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर