भृकुटीमण्डपमा आजदेखि ४ दिनसम्म पुष्प मेला (तस्बिरहरु) – Nepal Press

भृकुटीमण्डपमा आजदेखि ४ दिनसम्म पुष्प मेला (तस्बिरहरु)

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा ४ गतेसम्म २५ औं एक्स्पो सुरु भएको छ ।

एक्स्पोमा ७३ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए । एक्स्पोमा करिब एक करोडसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *