नवगठबन्धन
राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेले लिने

२०८० फागुन २१ गते २०:५२

फाइल तस्विर
काठमाडौं । चारदलीय नवगठबन्धनमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष पद बाँडफाँटको सहमति भएको छ । सहमतिअनुसार अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने छन् ।
८ बुँदे सहमतिपत्रको बुँदा नम्बर २ मा उक्त कुरा उल्लेख गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर