भारतविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए विकेट – Nepal Press

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए विकेट

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । गुल्सनले नेपालका लागि पहिलो सफलता दिलाएका छन् । उनले पाचौं ओभरको अन्तिम बलमा आदर्श सिंहलाई २१ रनमा आउट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *