एमालेले सभामुखमा राप्रपालाई सघाउने (भिडिओ) – Nepal Press
कोशी प्रदेश

एमालेले सभामुखमा राप्रपालाई सघाउने (भिडिओ)

विराटनगर । नेकपा एमालेले गठबन्धन दलभन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ ।

एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।

कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर