रौतहट, बाँके र महोत्तरीमा जनमतले पठायो नयाँ इन्चार्ज – Nepal Press

रौतहट, बाँके र महोत्तरीमा जनमतले पठायो नयाँ इन्चार्ज

काठमाडौं । जनमत पार्टीले तीन जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । रौतहट, बाँके र महोत्तरीमा नयाँँ इन्चार्ज तोकेको अध्यक्ष डा. सिके राउतले बताए ।

उनका अनुसार रौतहटमा शेख जमसेद, महोत्तरीमा वीरेन्द्रकुमार मण्डल र बाँकेमा विष्णुप्रसाद यादवलाई जिम्मेवारी दिइएको छ ।

पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार सदृणिकरण हुने विश्वासका साथ नयाँ जिम्मेवारी तोकेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर