यू-१९ साफ च्याम्पियनसीप : भारत र पाकिस्तानबीच उपाधि भिडन्त जारी, पहिलो हाफमा गोलरहित बराबरी – Nepal Press

यू-१९ साफ च्याम्पियनसीप : भारत र पाकिस्तानबीच उपाधि भिडन्त जारी, पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं । अन्डर १९ साफ च्याम्पियनसीपको उपाधिका लागि अहिले भारत र पाकिस्तान भिडिरहेका छन् ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन ।

पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको हो ।

दुवै टिमले सडनडेथ आधारमा उपाधि भिडन्तका भेटिएका हुन् ।

पाकिस्तानले भुटान र भारतले सेमिफाइनलमा आयोजक नेपाललाई हराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *