बलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमीका नेता राघव चड्ढाबीच इंन्गेजमेन्ट – Nepal Press

बलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमीका नेता राघव चड्ढाबीच इंन्गेजमेन्ट

काठमाडौं । आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाबीच इन्गेजमेन्ट सम्पन्न भएको छ ।

नयाँ दिल्लीस्थित ‘बिकानेर हाउस’ उनीहरूको इन्गेजमेन्ट भएको हो । अभिनेत्री चोपडाले सो इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन ।

इन्गेजमेन्टमा दिदी प्रियंका चोपडाले शेयर गरेको अन्य तस्बिरमा इन्गेजमेन्ट समारोहको क्रममा परिणीति र राघव गुरबानी कीर्तन सुन्न गुरुद्वारसमेत पुगेका थिए ।

यसै वर्षको अन्त्यमा दुवैजना विवाह बन्धनमा बाँधिने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर